Sunday 15th of December 2019

शिक्षा/खेलकुद

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग आफूलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

विगतमा नियन्त्रक भएर जान मरिहत्ते गर्ने कार्यालयमा डेढ वर्षदेखि कार्यरत नियन्त्रक अधिकारीले लिखित निवदेन नै…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डबाट वर्तमान अध्यक्ष हटाउने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) मा सदस्य–सचिवलाई निरन्तरता दिने उद्देश्यका साथ नयाँ ऐनको मस्यौदा तयार पारेको छ ।

शिक्षा सचिव खगराज बराललाई राष्ट्रिय परीक्षा…

काठमाडौँ । हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन रु सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ ।

विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन्…

काठमाडौँ । परीक्षा नियन्त्रण कार्याललय ९पनिका०ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।

गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस…

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्रिकेट खेल नियममा केही परिवर्तन गरेको छ ।

आइसीसीको हालै सम्पन्न भएको बैठकले क्रिकेट नियममा केही परिवर्तन गरेको हो । नयाँ नियम अनुसार खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने नयाँ नियम लागु गर्ने निर्णय…

काठमाडौं । रमेश सिलवाल नेपाली खेलकुदलाई नजिकबाट नियालिरहेको नाम हो । दुई दशकभन्दा बढी समयदेखि उनी नेपाली खेलकुद क्षेत्रमा छन् । खेलकुदबाटै राजनीति गर्न कतिपयलाई त उनैले सिकाएका थिए । अचम्म लाग्छ होला । तर, यतिसम्म यथार्थ हो कि…

काठमाडौं । राजधानीका निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको बताइएकाे छ ।

विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् । मुलुक संघीय संरचनामा…

काठमाडाैं । मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनःनिर्माण पुरै नसकिने भएको छ ।

निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो ।

सागअन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै…

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ मा छनौट गरेको ८४ सामुदायिक विद्यालयको नमुना विकासका लागि करिब १ अर्ब २६ करोड रुपैयाँ आवश्यक पर्ने भएको छ ।

सरकारले विभिन्न ६९ जिल्लाका पालिकाहरूमा सञ्चालित विद्यालयहरूको प्रारम्भिक मूल्यांकनपश्चात छानिएका विद्यालयको…

काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष…