Saturday 15th of December 2018

सम्पादकीय

प्रधानमन्त्री पदलाई मात्र प्रभावशाली बनाउने कदमले मुलक कमजोर हुने मात्र हैन नयाँ जंगबहादुरको उदय समेत हुने छ ।

(more…)

 नेपालमा दसैं प्रायः सबै जातजाति र समुदायकाे महान चाड हो । त्यसैले यसलाई ‘बडादसैं’ भनिदै आएको हो । नेपाली समाज बहुल छ । बडादसैं बहुल समाजको प्रतिबिम्ब  स्वरुप धार्मिक, सामाजिक र सांस्कृतिक पर्व पनि हो ।

शरद ऋतुले हामीलाई साथ दिन्छ । न झरी न…

दुईवटा पार्टी एमाले र माओवादी मिलेर प्रदेश र संघिय संसदको चुनावमा भाग लिए । दुई पार्टीको संयुक्त चुनावी मोर्चाले यी दुई पार्टीका कार्यकर्तालाई मात्र हैन आम नागरिकमा ठुलो उत्साह जगायो । यो उत्साहले यीनै दुई पार्टीलाई जनताले भारी मत…

विहिवार बेलुकाबाट पर्न थालेको अविरल वर्षाले भक्तपुरका केही भाग र बनेपा सहर अस्तव्यस्त हुने गरी डुबानमा परे । डुबानले सयौ मानिस विस्तावित हुन पुगे भने तीन जना मानिसले ज्यान गुमाउनु परेको छ । डुबानका कारण काठमाडौंबाट अरनिको राजमार्ग हुँदै…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणमा आएका छन । उनको भ्रमणलाई सफल बनाउन राज्यको लाखौ रुपैयाँ खर्च भएको छ । मोदीलाई खुसी तुल्याउन राज्यले सक्दो प्रयास गरिरहेको देख्न सकिन्छ । तर उनको भ्रमणको विषयलाई लिएर नेपाली जनता भने त्यति…