Saturday 15th of December 2018

साहित्य

मात्सुओ बाशो (१६४४-१६९४) लाई जापानको सबैभन्दा महान् हाइकु कवि मानिन्छ । जापानको एडो कालमा उनी सर्वाधिक लोकप्रिय कवि थिए । उनका हाइकुहरू विश्वका विभिन्न भाषामा अनुदित छन् र उनले अन्तर्राष्ट्रिय जगतमा निकै ख्याति पनि कमाएका छन् । उनीद्वारा लिखित…

 

आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ। २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ।’

सत्य हो। एकपल्ट सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ। कोसिस…

प्रदिप नेपाल

‘दाई …. ई’ ईलाई परैसम्म तन्काएर पार्वतीले खुशी व्यक्त गरी ।
पार्वतीको घरभरि मान्छे थिए । तिनले छक्क परेर दाइ…ई भनिएको मलाई हेर्न थाले । शायद उनीहरुले यति खुशी भएको पार्वतिको अनुहार देखेका थिएनन् होला ।
‘यहाँको परिचय…

 

केही बर्ष अघि !
मलाई सिनामंगलबाट जमल पुग्नु थियो। म अन्नपूर्ण टेम्पो कुरिरहेको थिएँ। अन्नपूर्ण टेम्पो मात्र सिनामंगलबाट जमल जान्छ। मेरो छेउमै सुन्धारा जाने टेम्पो यात्रु कुरिरहेको थियो।
बल्लतल्ल अन्नपूर्ण टेम्पो आइपुग्यो। टेम्पोभरि मान्छे। सिट भरिएर कोही झुन्डिरहेका थिए, एकजना बृद्ध…

काठमाडौँ । वरिष्ठ पत्रकार राजन कार्की र शेखर ढुंगेलद्वारा लिखित २ पुस्तक शुक्रबार सार्वजनिक भएका छन् । कार्कीले समसामयिक राजनीतिमा तीखो व्यंग्यसहित ‘राजा, नव–बास्सा’ पुस्तक लेखेका हुन् ।

त्यस्तै, लेखक ढुंगेलको ‘भैरव दाइको सय रुपैयाँ र म’ शीर्षकको संस्मरणात्मक कृति…

– रामप्रसाद खनाल

वाशिङ्गटन डिसीमा अमेरिकी नियम कानुन मुताबिक दर्ता भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समिति २७ बर्से लक्का जवान हुँदै गर्दा यो झन् पछि झन् क्रियाशील, प्रभावकारी, उदाहरणीय हुनुपर्नेमा त्यसको ठिक विपरीत उल्टो बाटो हिँडेको छ…

काठमाडौं । साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ द्वारा लिखित नेपाली उपन्यास ‘लिभिङ टुगेदर’ माथि परिचर्चा गरिएको छ । अमेरिकाको म्याडिसन विस्कानसिनमा सगरमाथा बुक क्लब र फिचवर्ग पब्लिक लाइब्रेरीले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

सहभागी वक्ताले लिभिङ टुगेदर संस्कृतिका…

अमेरीका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितिको निर्वाचन यही अगस्त २२ तारिख देखी २४ तारिख सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संसार भरी रहेका, प्रमाणित भएका करिब एक हजार एक सय…

मेरो एकजना साथी छ । सानैदेखि सँगै हुर्केबढेको । अहिले गाउँघरतिरै छ । म सहर आएँ । बेलाबेलामा फोन वा फेसबुकमार्फत् सम्झिन्छ । उसको र मेरो कुरा हुँदा ५ प्रतिशत आफ्ना हालचालको बारेमा कुरा हुन्छ भने बाँकी महिलाकै ।…

नेपालमा रत्तदान सुरू भएको करिव ७५ वर्ष भयो । पहिलो रत्तदाताका रुपमा दयाबीर सिंहको नाम दर्ज छ । त्यसको २८ वर्षपछि प्रेमसागर कर्माचार्यले रत्तदान गरे । त्यसबेला उनको उमेर १६ वर्षको थियो । २०६० सालमा उनले एउटा गीत लेखे…