Tuesday 10th of December 2019

साहित्य

साला फेसबुक !!
श्रीमानका श्रीमतीहरू लुटिस्
श्रीमतीहरूका श्रीमानहरू लुटिस्
छोरा छोरी नाति नातिनी
परिवार सब लुटिस्
बोलचाल बन्दै गराइस्!

घर बेघर जस्तो गराइस्
कोही कसैसँग बोल्दैनन्
मनका कुरा तेरै भित्तो बाहेक
अहँ अन्यत्र खोल्दै खोल्दैनन्
काम काज बिनै व्यस्त गराइस्
परिवार भाँड्न आँखा लगाइस्
साला फेसबुक !
तैंले गर्न खोजेको के हँ…

साँढेहरु !
पशुपती दक्षिणकालीमा छाडिएको
एउटा साँढे
जङ्गलमा छाडिएको
अर्को साँढे सँग
लामो समय जुध्यो (more…)

साहित्यका धेरै विधामा कलम चलाउने राम्रो सर्जकमा दरिएकी बाबा बस्नेत एक अब्बल कार्यक्रम प्रस्तोता पनि हुन्। रेडियो नेपालमा आफ्नो सुरिलो आवाज र शालीन प्रस्तुति दिएर खारिएकी बाबा लोकगायिका बनेर आफ्ना भीर पाखामा रमाएको प्रसस्त देख्न पाईन्छ। सब्दहरूमा कलात्मक सौन्दर्य…

लन्डन। नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा शिव मन्दिर बन्ने भएको छ । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको नेतृत्वमा नेपाली डायस्पोरा र विदेशी शुभचिन्तकबाट मन्दिर निर्माणका लागि करिब ४ करोड ३५ लाख रुपैयाँ जुटाइएको छ ।

सेन्टरले अल्डरसट क्विन्स…

केही नगरी बस्यो भने, खत्तम भयो भन्छन यहाँ
केही मात्र गरी बस्नुस, यो त गयो भन्छन यहाँ !
अलिकती मात्र गर्नुस्, नानाथरी भन्छन यहाँ
अली बढी राम्रो गर्नुस्, इर्श्या डाहा कन्छन यहाँ !!

सुख छँदै छैन आमा, मान्छे भएर…

-दीपक घिमिरे

कलङ्की जाममा पुगेपछि ऊ आफ्नो ह्यान्डब्याग र एउटा अलि ठूलै ब्याग बोकेर गाडीको ढोकानिर पुगी । मैले ऊ झर्न थालेको महसुस गरेँ । मलाई नयाँ बसपार्क नै पुग्नु थियो । हतार केही थिएन । हाम्रा आँखा जुधेका थिए…

मेरी आमा अर्थात्
तिम्री अर्धाङ्गिनीको
रजस्वाला रोकिएदेखि नै
तिम्रा आँखामा नाँच्न थालेका हुन्
खुसीका इन्द्रेनी
पिउन सुरु गरेका हौ
खुसीको सोमरस
बाबु भएको सपना देखेरै
बिताएका हौ तिमीले
दुई सय सत्तरी रात ।

जुन दिन मेरी अमाले
फुलाएर गालामा रातो गुलाफ
तिम्रो कानमा साउती गरेकी थिइन्
हो, त्यही दिनदेखि…

श्रीमानका श्रीमतीहरू लुटिस्
श्रीमतीहरूका श्रीमानहरू लुटिस्
छोरा छोरी नाति नातिनी
परिवार सब लुटिस्
बोलचाल बन्दै गराइस् (more…)

मार्क्सवादीहरू जब मार्सीवादी बन्छन्
माओवादीहरू जब खाओबादी बन्छन्
दम्भ देखाउँदै हामी दुई तिहाइ छौँ भन्छन्
सम्झिनुस् आँधी फेरी आउने वाला छ
ज्वारभाटा ल्याउने वाला छ ! (more…)

राजकुमार जैन ‘राजन’

गणेश हात्तीको उमेर भर्खरै आठ वर्ष भएको थियो । ऊ चम्पक वनको राजु हात्तीको छोरो थियो । ऊ एकदम मोटोघाटो र सुन्दर थियो । सबैले उसलाई माया गर्थे । सबैले उसलाई भविष्यमा के बन्छौ भनेर सोध्थे ।…