Sunday 15th of December 2019

साहित्य

काठमाडौं । नाटक ‘महर्षि यज्ञकल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गर्दा गर्दै निधन हुनु भएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुँयालको नामबाट स्थापना गरिएको विष्णुभक्त रङ्गकर्मि पुरस्कारबाट कलाकार लक्ष्मण विक्रम बस्नेत सम्मानित भएका छन ।

फुँयालको स्मृतिमा आयोजना गरिएका कार्यक्रममा बस्नेतलाई नगद…

प्रहरी र निर्दोस जनता मार्ने अपराधी

सांसद बन्छ !

अदालतमा मुद्दा चल्छ

जेल भित्रै बसेको अपराधीलाई निकालेर

सरकार शपथ खुवाऊ भन्छ !

पागल र निर्धा देखे समात्छ

निर्मलालाई बलात्कार गरेरेर

मैले मार्याहुँ भनाउँछ !

निर्दोषलाई अपराधी बनाउँछ

अपराधीलाई निर्दोष बनाउँछ !

हो साने यो सरकार पावरफुल छ !

किनकि सरकारसँग…

अमेरीका । नेपाली र भुटानी समाजका व्यक्तिहरू हजारको हाराहारीमा उपस्थिति । अमेरिकाको प्रसिद्ध सहर सार्लोट नर्थ क्यारोलाइना । आयोजकहरू सहित  प्रहरीले राजदूत डा. अर्जुन कार्की, महाबाणिज्यदूत एवम् अग्रज लोक गायक प्रेमराजा महत, महाबाणिज्यदूत, समाजसेवी  ॠषि ढकाल ( ॠषि पुन्नाखर…

सस्ता

अति सस्ता

कुनै मूल्य नभए जस्ता

वजन नभएका

रित्ता भाँडाहरू जस्ता

हेर त छन् कस्ता कस्ता !

भुईँ न भाँडाका जस्ता

तर पनि

मै मत्ता हात्ती जस्ता

सर्वगुण सम्पन्न जस्ता

सबै कुरा जानेका जस्ता

सबैले मानेका जस्ता

तर आवरणमा मात्र

मात्र आवरणमा मात्र

नेता हेर त्यस्तै

नीति हेर त्यस्तै

राजनीति त्यस्तै

देशको थिती हेर त्यस्तै

हर…

मात्सुओ बाशो (१६४४-१६९४) लाई जापानको सबैभन्दा महान् हाइकु कवि मानिन्छ । जापानको एडो कालमा उनी सर्वाधिक लोकप्रिय कवि थिए । उनका हाइकुहरू विश्वका विभिन्न भाषामा अनुदित छन् र उनले अन्तर्राष्ट्रिय जगतमा निकै ख्याति पनि कमाएका छन् । उनीद्वारा लिखित…

 

आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ। २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ।’

सत्य हो। एकपल्ट सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ। कोसिस…

प्रदिप नेपाल

‘दाई …. ई’ ईलाई परैसम्म तन्काएर पार्वतीले खुशी व्यक्त गरी ।
पार्वतीको घरभरि मान्छे थिए । तिनले छक्क परेर दाइ…ई भनिएको मलाई हेर्न थाले । शायद उनीहरुले यति खुशी भएको पार्वतिको अनुहार देखेका थिएनन् होला ।
‘यहाँको परिचय…

 

केही बर्ष अघि !
मलाई सिनामंगलबाट जमल पुग्नु थियो। म अन्नपूर्ण टेम्पो कुरिरहेको थिएँ। अन्नपूर्ण टेम्पो मात्र सिनामंगलबाट जमल जान्छ। मेरो छेउमै सुन्धारा जाने टेम्पो यात्रु कुरिरहेको थियो।
बल्लतल्ल अन्नपूर्ण टेम्पो आइपुग्यो। टेम्पोभरि मान्छे। सिट भरिएर कोही झुन्डिरहेका थिए, एकजना बृद्ध…

काठमाडौँ । वरिष्ठ पत्रकार राजन कार्की र शेखर ढुंगेलद्वारा लिखित २ पुस्तक शुक्रबार सार्वजनिक भएका छन् । कार्कीले समसामयिक राजनीतिमा तीखो व्यंग्यसहित ‘राजा, नव–बास्सा’ पुस्तक लेखेका हुन् ।

त्यस्तै, लेखक ढुंगेलको ‘भैरव दाइको सय रुपैयाँ र म’ शीर्षकको संस्मरणात्मक कृति…

– रामप्रसाद खनाल

वाशिङ्गटन डिसीमा अमेरिकी नियम कानुन मुताबिक दर्ता भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समिति २७ बर्से लक्का जवान हुँदै गर्दा यो झन् पछि झन् क्रियाशील, प्रभावकारी, उदाहरणीय हुनुपर्नेमा त्यसको ठिक विपरीत उल्टो बाटो हिँडेको छ…