Sunday 19th of May 2019

रोजगारीका लागि अवसर नै अवसर: वाणिज्य बैंकदेखि सशस्त्रसम्म

[mashshare]

काठमाडौं । बेरोजगार हुनुहुन्छ भने खुसीको खबर छ। सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको समयमा सरकार अन्य निकायहरू पनि एक साथ रोजगारी खुलाएका छन्।

शुक्रबार राष्ट्रिय वाणिज्य बैंक, सशस्त्र प्रहरी बल र औद्योगिक व्यवस्थापन लिमिटेडले रोजगारी खुलाएका छन्। वाणिज्य ३०९ जना, सशस्त्र प्रहरी वलमा २५ र औद्योगिक व्यवस्थापन लिमिटेडमा ११ जनलाई रोजगारीको अबसर खुलाइएको छ। यी तीन निकायमा के कस्ता योग्यता चाहिन्छ।

हेर्नुस सूचना।

प्रतिक्रिया दिनुहोस्