काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ...

पुरा पढ्नुहाेस्

2082 Nepali Janta Calendar

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिम

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिमनेपाली जनता
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिम

पहिरोले बस्ती नै तलतलिर तानेपछि कतिपय घर भत्किसकेका छन् भने धेरजैजो घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । वर्षा रोकिएको दुई बित्न लाग्दा समेत पहिरो भने रोकिएको छैन । चक्लाबन्दी पहिरोका कारण बस्ती दिनदिनै तलतल सर्दै गइरहेका छन् । जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाइएको र राहतबापतको केही रकम पनि दिने तयारी भएको सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले बताइन् ।

पुरा समाचार

केपी ओलीले अध्यक्षबाट राजीनामा दिएर राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छः उषाकिरण तिम्सेना

केपी ओलीले अध्यक्षबाट राजीनामा दिएर राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छः उषाकिरण तिम्सेनानेपाली जनता
केपी ओलीले अध्यक्षबाट राजीनामा दिएर राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छः उषाकिरण तिम्सेना

शुक्रबार बिहानबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने प्रष्ट पारेकी हुन्।

पुरा समाचार

अध्यक्ष नारायणप्रसाद दाहाल १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान

अध्यक्ष नारायणप्रसाद दाहाल १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थाननेपाली जनता
अध्यक्ष नारायणप्रसाद दाहाल १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान

टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

पुरा समाचार

एमालेको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु,अध्यक्ष ओलीले आजै जवाफ दिने तयारी

एमालेको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु,अध्यक्ष ओलीले आजै जवाफ दिने तयारीनेपाली जनता
एमालेको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु,अध्यक्ष ओलीले आजै जवाफ दिने तयारी

बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

पुरा समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्दैनेपाली जनता
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्दै

बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

पुरा समाचार

प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतसँग गर्दै छलफल

प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतसँग गर्दै छलफलनेपाली जनता
प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतसँग गर्दै छलफल

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइतनेपाली जनता
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
khanepani
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिम

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिम

मन्थली । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै...

आन्दोलन र बाढी पहिरोले पुर्‍याएको क्षति पुनःनिर्माण गर्न कोशी प्रदेशले कटौती गर्‍यो २५ प्रतिशत बजेट

आन्दोलन र बाढी पहिरोले पुर्‍याएको क्षति पुनःनिर्माण गर्न कोशी प्रदेशले कटौती गर्‍यो २५ प्रतिशत बजेट

काठमाडौ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालयसहित धेरै संरचनामा क्षति बेहोरेको कोशी प्रदेश सरकारले त्यसको...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २...

पुरा पढ्नुहाेस्

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च एक अर्बभन्दा बढी

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च एक अर्बभन्दा बढी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च एक अर्बभन्दा बढी लाग्ने भएको छ । भदौ २३ र २४ गते आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारले नीति लिएको थियो...

पुरा पढ्नुहाेस्

शिक्षक नियुक्ति प्रक्रियामा साढे ४ लाख घुस माग्ने प्रधानाध्यापक र बिचौलिया साहकानु रंगेहात पक्राउ

शिक्षक नियुक्ति प्रक्रियामा साढे ४ लाख घुस माग्ने प्रधानाध्यापक र बिचौलिया साहकानु रंगेहात पक्राउ

काठमाडौं । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख पचास हजार रुपैयाँ घुस लिएको अभियोगमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु पक्राउ परेका छन् । अख्तियार...

पुरा पढ्नुहाेस्

बंगलादेशमा कपडा कारखाना आगलागी : कम्तीमा १६ जनाको मृत्यु, सङ्ख्या बढ्न सक्ने

बंगलादेशमा कपडा कारखाना आगलागी : कम्तीमा १६ जनाको मृत्यु, सङ्ख्या बढ्न सक्ने

ढाका । बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्। फायर सर्भिसका अनुसार जलेर...

पुरा पढ्नुहाेस्