Tuesday 25th of June 2019

नदीमा डुबेर एकको मृत्यु

चितवन । राप्ती नदीमा डुबेर चितवनमा एकको मृत्यु भएको छ। जिल्लाको भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा डुबेर सोही ठाउँका ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको हो ।

गुरुङ घाँस दाउरा गर्न जाँने क्रममा गुरुङ नदीमा डुवेबेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार साँझ मृत अवस्थामा नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्