काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेशसभाको आजको बैठक सूचना टाँसेर स्थगित

7.54K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । दिउँसो बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो ।

आठौं अधिवेशनको १०औं बैठक विशेष कारणले स्थगित भएकोले सभामुखको निर्देशनअनुसार असार २७ गते दिउँसो १ बजे बोलाइएको सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

IME
khanepani