थप ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।

यो पनि पढ्नुहोस  नेपालको नयाँ नक्साबारे भारतीय मिडियामा डा. भट्टराईको असन्तुष्टि
३,भाद्र.२०७८,बिहीबार १६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: