काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

पशुपति शमशेरले भने,- सक्दैन कांग्रेसले सरकार चलाउन

4.71K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्ने व्यक्तिले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको भन्दै उनले कांग्रेसले सरकार चलाउन नसक्ने दाबी गरे ।

khanepani