आज पनि सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज सुनको भाउ सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएको छ । शुक्रबार ८९ हजार १ सय थियो ।

आज तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ४५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १३५ छ ।

४,आश्विन.२०७८,सोमबार ११:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्