गोरखापत्रको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

११,आश्विन.२०७८,सोमबार १८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्