काठमाडौं । संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको...

पुरा पढ्नुहाेस्

अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्र हुने

4.03K
shares
khanepani bord

हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । सो प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित ।

khanepani