अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्र हुने

नेपाली जनता

हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । सो प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री ओली पुगे शीतल निवास
२४,आश्विन.२०७८,आईतवार १७:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: