काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

मनकामना केबलकार दसैँमा दुई दिन बन्द, मनकामनाका दशर्नाथी प्रभावित

4.68K
shares
khanepani bord

गोरखा । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । यसले मनकामना दर्शन गर्ने दशर्नार्थीहरु प्रभावित हुने भएका छन । मनकामना दर्शन गर्न आउने भक्तजनहरुले मोटरबाटो प्रयोग गर्नु पर्ने भएको हो ।

IME
khanepani