काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा धुब्रकुमार श्रेष्ठ नियुक्त

4.68K
shares
khanepani bord

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा सुर्खेतका ध्रुबकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिशमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई आइतबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।

२०४८ सालदेखि कानुनी क्षेत्रमा काम गर्दैआएका श्रेष्ठ काँग्रेस निकट हुन् । कानूनी क्षेत्रमा लामो कार्य अनुभव रहेका श्रेष्ठले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

मुख्य न्यायाधिवक्ता श्रेष्ठले आइतबार नै शपथ लिएका छन् ।

IME
khanepani