काठमडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी...

पुरा पढ्नुहाेस्

सुनको मूल्यमा सामान्य गिरावट

5.62K
shares
khanepani bord

काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

IME
khanepani