एमालेको १० औं महाधिवेशनको प्रचारका लागि युवासंघको अगुवाईमा उपत्यकामा मोटरसाईल र्‍यालीको आयोजना

4.64K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले भातृ संगठन राष्ट्रिय युवासंघ नेपालले शनिबार उपत्यकामा बृहद मोटरसाइकल र्‍याली निकालेको छ ।

एमालेको १० औं महाधिवेशनको प्रचारका लागि युवासंघको अगुवाईमा उपत्यकामा मोटरसाईल र्‍यालीको आयोजना गरिएको हो । बालकुमारी ललितपुरबाट सुरु भएको र्‍याली लगनखेलबाट जाउलाखेल,माइतीघर,विजुली बजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म पुगेको थियो ।

र्‍यालीपछि क्वालिटी ब्याङ्क्वेटमा आयोजित समारोहलाई नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

IME
khanepani