काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट हाेटल फर्किए भीम आचार्य

5.01K
shares
khanepani bord

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका बेला नेकपा एमालेका सचिव भीम आचार्यलाई कोरोना पुष्टि भएको छ ।

आचार्यलाई कोरोना पुष्टि भएपछि आइतबार अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य चेकजाँचपछि उनलाई होटलको आइसोलेसनमा नै फर्काइएको छ ।

उनलाई अस्पतालबाट होटल सेभेन स्टारको आइसोलेसनमा नै फर्काइएको छ ।

अहिले आचार्यको अवस्था सामान्य रहेको छ । उनी अस्पतालको गेटबाट हिडेर नै आइसोलेसनसम्म पुगेका हुन् ।

IME
khanepani