काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

नेपालले कोरोना विरुद्धको थप ७ लाख २५ हजार डोज खोप काठमाडौं आइपुग्यो, थप दुई खेप यसैसाता

4.42K
shares
khanepani bord

काठमाडौँ । नेपालले कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप प्राप्त गरेको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६० लाख डोज खोप मध्येको पहिलो खेप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने भनेको ६० लाखमध्येको पहिलो खेप आइपुगेको बताए । थप दुई खेप खोप यसै साता आइपुग्ने उनले जनाए ।

IME
khanepani