काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

वीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु

4.08K
shares
khanepani bord

सुनसरी। धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार साँझ ७:०० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा मृगौलासम्बन्धी समस्या थियो ।

khanepani