काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन्...

पुरा पढ्नुहाेस्

‘राष्ट्रघाती एमसीसी खारेज गर’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन

3.87K
shares
khanepani bord

काठमाडौं । एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले विरोध जनाएका हुन् ।

प्रदर्शनकारीले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर’ जस्ता नारा लगाएका छन् ।

khanepani