सुनको मूल्य ९७ हजार दुई सय रुपैयाँ

काठमाडौं । सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै काठमाडौं फर्किने
२१,बैशाख.२०७९,बुधबार ११:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: