बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता,वडाध्यक्षमा एमालेकै लामा निर्वाचित

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।

यो पनि पढ्नुहोस  एमसीसी पास भएपछि अमेरिकाको प्रतिक्रियाः 'हाम्रो सम्बन्ध एउटा सम्झौता भन्दा धेरै फराकिलो छ'
३१,बैशाख.२०७९,शनिबार ०९:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: