काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

राप्रपाले खाता खोल्योः २५ वर्षपछि जुम्लामा दुई वडा सदस्य विजयी

4.23K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हासिल गरेको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् । पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारीअनुसार राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा वडा सदस्य निर्वाचित भएका छन् ।

उनीहरु दुवैले समान ३६८ भोट ल्याए । राप्रपाले जुम्लामा २०५४ सालदेखि यता कुनै चुनाव जितेको थिएन । अघिल्लो स्थानीय चुनावमा पार्टीले जिल्लाभरिबाट ८६३ भोट ल्याएको थियो ।

IME
khanepani