
गोरखा । अजिरकोट गाउँपालिका वडा नम्वर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ विजयी भएका छन् ।
उनी ४ सय ६४ मत ल्याउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङले ४३३ मत ल्याए ।
३१,बैशाख.२०७९,शनिबार १६:३७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्