काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ ।

काठमाडौं महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट ल्याएको बताएकी हुन् ।

सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

१०,असार.२०७९,शुक्रबार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्