काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशका माओवादी सांसदहरु सामुहिक प्रशिक्षण दिने

3.52K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदहरुलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक प्रशिक्षण दिने भएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् ।

उपराष्ट्रपतिको मतदान सकिए लगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।

khanepani