
विराटनगर । उदयपुरको कटारी नगरपालिका १२ चिलाउनेस्थित चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ ।
चट्याङग लागेर स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्ग बहादुर तामाङको मृत्यु भएको हो । गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
१०,जेष्ठ.२०८०,बुधबार १५:५० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्