बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै

काठमाडौं । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

६,बैशाख.२०८१,बिहीबार ०९:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्