बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता,पछ्याउँदै कांग्रेस

कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन् ।

जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् ।

अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।

१६,बैशाख.२०८१,आईतवार १५:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्