Thursday 2nd of April 2020

गण्डकी

पोखरा । लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई लक्ष्य गर्दै पोखरा महानगरपालिकाले दुई करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । जसअन्तर्गत पाँच जनाको एक परिवारले दुई हजार रुपैयाँ बराबरको राहत सामग्री पाउनेछन् । राहत लिने प्रक्रिया भने निकै झन्झटिलो…

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ ।बेल्जियमबाट कतार हुँदै ४ चैमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि…

पोखरा । २२ महिनाको बच्चालाई तीन दिनदेखि रुघाखोकी र ज्वरोले च्यापेपछि अभिभावकले आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याए । बच्चा अभिभावकसहित ११ दिनअघि अर्थात फाुगन २९ गतेमात्र बेलायतबाट पोखरा आएका थिए ।

संसारभर फैलिइरहेको कोरोनो भाइरसको सन्त्रासबीच…

पोखरा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदबीच विभेद गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तेस्रो दिन पनि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसले मुख्यमन्त्रीले संसदमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएको छ ।

कांग्रेस…

बागलुङ। फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ । बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना…

पोखरा । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताएका छन । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रता…

कास्की । पोखरा महानगरपालिकाले बिभिन्न स्थानका सटर र व्यापारिक भवनबाट दुई करोड ४७ लाख रुपैयाँ भाडा अझै उठाउन सकेको छैन । भाडा तिर्न आनाकानी गर्नेहरुलाई आइतबारबाट कारबाही सुरु गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

महेन्द्रपुल, लेखनाथ, राष्ट्र बैंक चोक, मालपोत…

दमौली । आफ्नै भाईको हत्याको आरोपमा दुइ दिदी र एकजना भाइ पक्राउ परेका छन् । गत मंसिर १२ मा भानु–९ काउरेटारका २६ वर्षीय राजु विकको हत्या भएको थियो ।

स्थानीय रामप्रसाद हडखलेको बारीमा सिंचाइका लागि खनेको इनारबाट दुर्गन्ध आएपछि…

गोरखा । गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको जंगलमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार रातिदेखि लागेको डढेलो सोमबार साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।

मनास्लु पदमार्गमा आएका गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको अनुमान गरिएको…

बागलुङ । नेपालका एकजना प्रतिष्ठित युवा उद्यमी तथा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्लाको एक अस्पतालका लागि भवन निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ढकालले बाग्लुङ जिल्लाको पैयुपाटा प्राथमिक अस्पतालको लागि आवश्यक भवन निर्माणार्थ…