Saturday 15th of December 2018

प्रदेश नं. १

झापा । सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्न पुगेकि झापा मेचीनगरकी देबी मेचेको घर निर्माणका लागि काँग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले जग्गा किनिदिएका छन ।

मेचीनगर–१० धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आएकी देबी मेचे २५ दिनको सुत्केरी हुँदा…

धनकुटा । धनकुटाको साँँगुरीगढी गाउँपालिकाको हर्दियामा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । साँगुरीगढी गाँउपालिका–१० ताम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज १८२१ नम्बरको जिप साँगुरीगढी–९ हर्दियामा दुर्घटना भएको हाे।

दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी–१० की…

विराटनगर । नेपाली समाजमा भनाइ नै छ ‘चोरका चार दाउ’ । यस्तै जुक्ति रचेर सुनको सिक्री चोर्न खोज्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् ।

इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरज कुमार नेपाल विराटनगर महानगरपालिका–९ स्थित अरुण कुमार राठीले सञ्चालन…

संखुवासभा । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४…

काठमाडौँ । ३३ केजी सुन र सनम शाक्यको हत्या प्रकरणमा मुछिएपछि फरार रहेका एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार खत्री आफैं बिहीबार बिहान अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । स्रोतका…

 

मोरङ । आचार्य श्रीनिवास (दिनेश पण्डित)लाई बुधबार पुर्पक्षका लागि जेल चलान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई झुम्का कारागार…

धनुषा । एक बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल राष्ट्र बैंक जनकपुर शाखामा कार्यरत मेकानिक विजयकुमार न्यौपनेलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका– २४ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बैंकका न्यौपाने पक्राउ परेका हुन् ।

उनलाई सहयोग गरेको…

मोरङ । नोबेल शिक्षण अस्पताल झापाको विर्तामोड–१० की सबिता राईको उपचारको क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्र्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालको मूल गेटमा १ घण्टा नारा जुलुस विरोध जनाएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा नोबेल शिक्षण…

पोखरा । भारतीय प्रधामन्त्री नरेन्द्र मोदी अभिन्नदन समारोहमा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले दिएको भाषणको दुई दिन पछि गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुनविपरीत तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् ।

शान्तिसुरक्षा र विपद् व्यवस्थापनलगायत विषयमा प्रदेश ४…

मोरङ । हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा आचार्य श्रीनिवास हिरासतमा छन् । प्रहरीले पक्राउ गरेकै दिनदेखि बिरामी भए र अस्पतालमा बसेका उनी पछिल्ला दिनहरुमा निराहर बसेका छन् ।

प्रहरीले भने उनलाई पक्राउ गर्दाको आरोप भन्दा बाहिर गएर…