Sunday 15th of December 2019

साहित्य

तेत्तिस कोटि देवी देवताहरू
ढुङ्गामा सीमित भए पछि
साँढे चढेर हिँडेका पशुपति
कुन्नि कता हो कता गए पछि
उजाड मन्दिरहरूमा आजकल
घण्टहरू एकोहोरो मात्र बजिरहन्छन्

दर्शनार्थीहरु भजन भजिरहन्छन
तर कुनै अत्तोपत्तो छैन
देवी देवताहरूको !
अलि पर देखिन्छ
राक्षसहरू अट्टहास हाँसिरहेका
दुर्जनहरु उनीहरूसँग टाँसीईरहेका
खै किन हो कुन्नि सज्जनहरू पनि
दुर्जनहरु सँगै…

राजनप्रसाद निरौला

रातभर पानी प-यो; कदाचित् डर पनि भयो । सबैजना आगोको वरिपरि बसिरहे, कोही रापका कारण निदाए पनि ।

उनीहरु ठूलठूला चट्टानले घेरेको, बीचमा निकै फराकिलो ठाउँ भएको ओडारमा छन् । यसभित्र यसताकाका समकालीन मानिसहरू धेरैजना एकैठाउँमा बस्छन् ।…

~मनोज बोगटी

‘आउ’ श्रीमती बुद्धले मलाई हातमा तानेर भित्र लगिन्‌।

एकापट्टिको भित्तै ढाक्नेगरी झुण्डाइएको बुद्धको ल्यामिनेशन अघि पुगेपछि तिनले ठूलो सास लिइन्‌।

यो कपिलबस्तु त होइन,
तर त्यस्तै उजाड ठाउँ हो।
यहॉं फूल देख्न पाइन्न।
घॉंस देख्न पाइन्न।
न जून देख्न पाइन्छ
न जून छेल्ने नेभाराको रुख।
यहॉं…

नाम – छैन
उमेर – तीन महिना
ठेगाना – गर्भ
समाजले छोरी भनेकी
म चाहेर नी जन्मिन नपाएकी (more…)

आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै नाक छोप्दै…

काठमाडौँ । दिनभरीको थकानले ज्यान स्वात्तै गलाउछ। झन त्यसमाथी, घरमा एक्लै बस्दा मनमा अनेक कुरा खेल्ने । अचेल, एउटा स्कुलमा नर्सरीका केटाकेटी खेलाउन थालेदेखी त झन ज्यान दुईगुणा गल्छ । ब्यस्त भएर दैनीकी लथालिङ्ग हुँदा कहिले शनिवार आउला र…

‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अप्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् ।

दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ?…

वि.सं. २०७५ साल फागुन ४ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश आँटेको काममा…

बधाई छ सरकार !
एक पछी अर्को गर्दै
चमत्कारै चमत्कार गर्दै
सँसारलाई नै आश्चर्यचकित पार्दै

(more…)

योकोहामा अन्तर्राष्ट्रिय बन्दरगाहलाई गन्तब्य बनाएका थियौं । आकाशबाट धर्तिमा खसेकोे चर्को घामले तताएको थियो सहर । तातो सहरमा समुद्रको चिसो पानी स्पर्शका लागि मन छचल्किरहेको थियो ।

गगन चुम्न आकाशिएका भवन र योकोहामाको माटो मेरालागि नूतन थिए । त्यस धर्ति…