साहित्य

चर्चामा ‘लिभिङ टुगेदर’
काठमाडौं । साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ द्वारा लिखित नेपाली उपन्यास ‘लिभिङ टुगेदर’ माथि परिचर्चा गरिएको छ । अमेरिकाको म्याडिसन विस्कानसिनमा सगरमाथा बुक क्लब र फिचवर्ग पब्लिक लाइब्रेरीले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
सहभागी वक्ताले लिभिङ टुगेदर संस्कृतिका…

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय नेतृत्वका लागि भाले जुधार्इ
अमेरीका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितिको निर्वाचन यही अगस्त २२ तारिख देखी २४ तारिख सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संसार भरी रहेका, प्रमाणित भएका करिब एक हजार एक सय…

भाडाका गर्लफ्रेन्ड
मेरो एकजना साथी छ । सानैदेखि सँगै हुर्केबढेको । अहिले गाउँघरतिरै छ । म सहर आएँ । बेलाबेलामा फोन वा फेसबुकमार्फत् सम्झिन्छ । उसको र मेरो कुरा हुँदा ५ प्रतिशत आफ्ना हालचालको बारेमा कुरा हुन्छ भने बाँकी महिलाकै ।…

यसरी जन्मायो रक्तदानले गीतका हरफ
नेपालमा रत्तदान सुरू भएको करिव ७५ वर्ष भयो । पहिलो रत्तदाताका रुपमा दयाबीर सिंहको नाम दर्ज छ । त्यसको २८ वर्षपछि प्रेमसागर कर्माचार्यले रत्तदान गरे । त्यसबेला उनको उमेर १६ वर्षको थियो । २०६० सालमा उनले एउटा गीत लेखे…

पूर्वशान्ति मन्त्रि ढकाल “स्टॉकहोम पिस अवार्ड” द्वारा स्वीडनमा सम्मानित
स्टॉकहोम,स्वीडन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकाल स्वीडनको राजधानी स्टॉकहोममा सम्मानित भएका छन् । ‘स्टॉकहोम पिस अवार्ड’ समितिद्वारा स्टॉकहोम स्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा आयोजित भब्य समारोहमा ढकाल सहित…

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा काठमाडौंमा कृष्णधावासी सम्मानीत
काठमाडौं । आदिकवि भानुभक्त आर्चायको २०५ औं जन्मजयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रज्ञाप्रतिष्ठानले आज एक कार्यक्रमको आयेजना गरि विविध क्षेत्रमा साहित्य, नेपाली भाषाको जर्गेना गर्ने साहित्यकार कृष्णधारावासी सहित आठ जना साहित्यकार, लेखकहरुलाई सम्मान गरेको छ । सो अवसरमा साहित्यकारद्वय…

म उनको भर्भराउँदो यौवनको दहमा यसरी पौडन थालिसेको थिएँ,
सुन्नुहोस् न झ्याल थोरै खोलौँ न है ?
कानमा ठोक्किन आईपुगेको न्यानो तथा अपरिचित आवाजले निन्द्रा विथोलिदियो ।
हुन्छ, थोरै खोल्नुहोस् न मैले स्विकृतीको श्वरमा नम्र आवाज फर्काएँ ।
उनले सहजताका साथ झ्याल खोलिन् अनी थोरै सहजताका साथ अगाडी सरिन । मैल…

सञ्चारमन्त्री बाँस्कोटाद्वारा ‘प्रणय’ र ‘अतिरिक्त’को विमोचन
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गीत गजल एल्बम ‘प्रणय’का साथै ‘अतिरिक्त’ उपन्यासको एक कार्यक्रमकाबीच विमोचन गरेका थिए ।
राजधानीमा शुक्रबार आयोजित विमोचन कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले कला संस्कृतिको जगेर्ना गरेमात्र राष्ट्र बन्ने कुरा उल्लेख गदैँ संगीतको संरक्षण र प्रवद्र्धनमा…

रंगमञ्चझैँ उथलपुथल जिन्दगी
– राजेन्द्र स्थापित
लण्डनस्थित एउटा नाट्यघरमा नयाा नाटक प्रदर्शन गरियो । तर, उक्त नाटकले दर्शक तान्न सकेन । नाट्यघरका मेनेजर निराश बने । कम्तीमा ५-६ साता मज्जाले चल्छ भन्ने सोचेका थिए तर दुई हप्ता नबित्दै नाट्यघर खाली भयो । उनी…

भन् न कोसँग सुतिस् ? मेनुका टाउँको निहुँर्याएर सुन्दै थिई
~राजेश नतांश
रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका…
