काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

जुम्लामा एमालेको वडा अधिवेशन आज

4.52K
shares
khanepani bord

सुर्खेत । देशका अधिकांश पालिकामा अधिवेशन भए पनि जुम्लाका कतिपय वडामा भने आज मात्रै वडा अधिवेशन हुँदैछ । कात्तिक छ गते दस ओटा वडामा नेतृत्व चयन गरेको एमाले जुम्लाले आज ५० वडामा एकैसाथ अधिवेशन गर्न लागेको एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले बताए ।

‘यहाँ आएको बेमौसमी झरीका कारण अधिवेशन गर्न सकिएन’, उनले भने, ‘आज पचास वडाको अधिवेशबाट सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

IME
khanepani