काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

कञ्चनपुरमा माओवादीले खाता खोल्यो, बेलौरी–१ को अध्यक्ष बने विष्ट

4.51K
shares
khanepani bord

कञ्चनपुर । महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।

एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् ।

बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ । अब वडा नं. १० को मत गणना हुनेछ ।

IME
khanepani