काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेशसभाका विषयगत समितिहरु गठन

7.12K
shares
khanepani bord

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिहरू गठन भएका छन् ।

सभाको पहिलो अधिवेशनको पन्ध्रौँ बैठकमा सभामुख नन्दा गुरुङको प्रस्तावमा समिति गठन भएको हो ।

प्रदेश मामिला समिति

कल्याणी खड्का

जानकी सिंह

टेकराज पछाई

दक्षिणा शाही

पूर्णबहादुर खत्री

महेन्द्र केसी

रणसिंह परियार

सुरेश अधिकारी

सार्वजनिक लेखा समिति

जीतबहादुर मल्ल

जीवनबहादुर शाही

तुलसा मल्ल

धिरेन्द्रबहादुर शाही

लक्ष्मी सुनार

विन्दमान विष्ट

सन्तोषी शाही

अर्थ तथा प्राकृतिक स्रोत समिति

दुर्गबहादुर रावत

बलिमाया बुढा

विजया बुढा

वीरबहादुर शाही

विनोदकुमार शाह

शेरबहादुर बुढा

हिक्मतबहादुर विष्ट

सामाजिक विकास समिति

ईन्द्राकुमारी शाही

कलबहादुर हमाल

गोमत बिक

घनश्याम भण्डारी

जुमकित लामा कार्की

मिलन खड्का रोका

यामलाल कँडेल

राजीवविक्रम शाह

IME
khanepani