एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत

कैलाली । एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन् । उम्मेदवारी दिएका ६ जनामध्ये शाहीबाहेकका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनी बाजुराका हुन् ।

२४,आश्विन.२०८०,बुधबार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्