राष्ट्रपति रामचन्द्र पौडेलले गरे एक विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

२३,बैशाख.२०८१,आईतवार १६:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्