काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

चारवटा सल्लाहकार समिति गठन गर्ने शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णय

1.3K
shares
khanepani bord

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्ने निर्णयमा उनले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।

समितिको कार्यक्षेत्र र समितिमा रहने सदस्यहरूको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।

khanepani