सिन्धुलीका नेता दीर्घ श्रेष्ठ माओवादीमै फर्किए

काठमाडौं । सिन्धुृलीका नेता दीर्घ श्रेष्ठ पुनः माओवादी केन्द्रमै फर्किएका छन् । माओवादी विभाजित हुँदा अन्यत्र लागेका श्रेष्ठलाई आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले स्वागत गरेका थिए।

श्रेष्ठले माओवादी केन्द्रमा फर्किन पाएकोमा खुसी रहेको बताए।

१,फाल्गुन.२०७८,आईतवार १०:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्