काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बिहान...

पुरा पढ्नुहाेस्

एमाले उपाध्यक्ष थापाले दिए जनयुद्ध दिवसको शुभकामना

4.47K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको शुभकामना दिएका छन् ।

फेसबुकमार्फत २७औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिंदै उपाध्यक्ष थापाले जनयुद्धको क्रममा देश र जनताको मुक्तिको लागि प्राण आहुति गर्ने शहीदहरूलाई स्मरण गरेका छन् ।

‘महान शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उने लेखेका छन्, ‘बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

साथै उपाध्यक्ष थापाले शहीद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गरेको बताएका छन् ।

khanepani