काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन...

पुरा पढ्नुहाेस्

राष्ट्रियसभामा सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

611
shares
khanepani bord

काठमाडौं । राष्ट्रियसभामा सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजैबाट लागू हुने गरी राजीनामा बुझाएको शीतल निवासले जनाएको छ । उनी २०८० वैशाख २१ गते राष्ट्रियसभाको सचिवमा नियुक्त भएका थिए ।

khanepani