पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा चक्रे मिलन समूहका सोनम थेवे पक्राउ
वि.सं.२०८२ कात्तिक ४ मंगलवार १८:३९
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरजलाएको आरोपमा सोनम थेवे पक्राउ परेका छन् ।
चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जनाएका छन् ।
उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।






















