काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री...

पुरा पढ्नुहाेस्

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु

390
shares
khanepani bord

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँमा महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका हुन् ।

सो क्रममा सापकोटाले भेपमा सुन छ भन्ने गोश्वारा हुलाक कार्यालयको भनाइलाई मात्रै आधार बनाएर अभियोजन गरिएको दाबी गरे । ‘कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो’, उनले भने ।

सुन जफत भएको भए यति परिमाण भनेर यकिन हुने उनको दाबी छ । अहिले बहस जारी छ ।

khanepani