चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि...

पुरा पढ्नुहाेस्

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने

247
shares
khanepani bord

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ ।

यस अघि जनमतले गत ३१ भदौमा मुख्यमन्त्री तथा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

khanepani