काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

सशस्त्र डीआईजीमा कृष्णराज पाठक सिफारिस, एसएसपीमा महर्जन

1.22K
shares
khanepani bord

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त डीआईजी र रिक्त हुनुपूर्व नै एक एसएसपी बढुवा सिफारिस भएका छन् । डीआईजी कालिदास धौवजी अवकाश भएपछि रिक्त रहेको डीआईजीमा एसएसपी कृष्णराज पाठक बढुवा सिफारिस भएका हुन् ।

पाठकको बढुवासँगै रिक्त हुने एसएसपीका लागि समिक महर्जन सिफारिस भएका छन् । पाठक र महर्जन दुबै आआफ्नो दर्जाका वरिष्ठ अधिकृत हुन् । अघिल्लो बढुवामा उनीहरू छुट्दै आएका थिए । दुबैको सेवाअवधि कम छ ।

khanepani