काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय...

पुरा पढ्नुहाेस्

ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने सरकारको निर्णय

988
shares
khanepani bord

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।

मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो । ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

khanepani