काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा...

पुरा पढ्नुहाेस्

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

364
shares
khanepani bord

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

khanepani